Others

रामनगर – ५ का वडा सदस्य यादवको निधनले पालिकामा शोक बिदा

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका – ५ का वडा सदस्य राम सुवेश राय यादवको निधन भएको छ।