Crime

सर्लाहीमा एम्बुलेन्सबाट साँढे ५१ किलो गाँजा बरामद, चालक पक्राउ

सर्लाही । सर्लाहीमा रेडक्रसको एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।