काठमाडौं । अक्टोबरदेखि गाजा पट्टीमा लागू भएको इजरायल–हमास युद्धविरामपछि ग्यास आपूर्तिमा तीव्र कमी आएको छ । हमासद्वारा सञ्चालित सरकारी सञ्चार कार्यालयका अनुसार निर्धारित ग्यास आपूर्तिको केवल १६ प्रतिशत मात्र गाजामा प्रवेश गर्न पाएको छ ।
International
0 Comment