Others

सिप्तुङ्खा माङखिम (पितृघर) शिलान्यास

काठमाडौं । किरावा सिप्तुङ्खा वंश उत्थान समाजले शुक्रबार ललितपुर महानगरपालिका वडा नम्बर २७ सुनाकोठीमा माङखिम (पितृघर) निर्माण थालनी गरेको छ ।