Photo Feature

टुकुचा ढल प्रसोधन केन्द्रको निरीक्षणमा कुलमान(फोटो फिचर)


तस्विरःप्रदिप पाण्डे/नेपाल न्यूज बैंक


शहरी विकासमन्त्री कुलमान घिसिङले टुकुचा स्थित निर्माणाधिन ढल प्रसोधन केन्द्रको स्थलगत निरिक्षण गरेका छन् । टुकुचा खोलालाई सफा गरी बागमतीमा मिसाउन दैनिक डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र निर्माणाधीन छ । प्रशोधन केन्द्रको शनिबार मन्त्री घिसिङले अनुगमनमा पुगेका हुन् ।