Sports

विस्फोटक ब्याटिङका साथ सुदूरपश्चिममाथि विराटनगरको सानदार जित

काठमाडौं । विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको सहज जित निकाल्दै पहिलो क्वालिफायरमा स्थान सुनिश्चित गरेको छ ।