Sports

एनपीएल : कर्णाली याक्स जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।