तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैैंक
त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको मुख्य मार्ग मानिने काठमाडौं कोटेश्वरको आकाश मार्ग अधिकांश समय व्यस्त रहने गर्छ ।डिसेम्बर ७ अर्थात् अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको सन्दर्भमा आइतबार कैद गरिएका केही तस्विरहरु । सरोकारवालाहरुले हवाई यातायातलाई बढी सुरक्षित, भरपर्दो र नियमित बनाउन दबाब दिंदै आएका छन् ।
0 Comment