International

स्पेनमा ‘अमानवीय र असम्मानजनक’ श्रममा लगाइएका नेपालीको मुद्दा अदालतमा

एजेन्सी । स्पेनमा नेपालीलगायतका श्रमिकलाई अमानवीय र असम्मानजनक रुपमा श्रममा लगाइएको घट्ना अदालतमा पुगेको छ ।