विमान प्रविधिको द्रुत विकास, तर मानव–केन्द्रित सेवाको महत्व अपरिवर्तित :मन्त्री सिन्हा
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विमान क्षेत्रका नयाँ–नयाँ प्रविधि र नवप्रवर्तनले नागरिक उड्यन क्षेत्रमा व्यापक परिवर्तन ल्याइरहेको बताएका छन् ।
0 Comment