काठमाडौं । नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल र चीनको ग्वाङ्झाओ सिभिल एभिएसन कलेजको सहकार्यमा धुलिखेलमा एकदिने उन्नत ड्रोन प्रविधि कार्यशाला आयोजना हुने भएको छ ।
0 Comment