मधेशका पूर्वमुख्यमन्त्रीले गरेको सम्पूर्ण सरुवा र जिम्मेवारी हेरफेरका निर्णयहरु बदर
जनकपुर । मधेश प्रदेश सरकारका पूर्वमुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको मन्त्रिपरिषद् बैठकहरुबाट भएको सम्पूर्ण सरुव, काज सरुवा र जिम्मेवारी हेरफेर लगायतका निर्णहरु बदर गरिएको छ ।
0 Comment